Logo

वर्गीकरण नगरी जग्गा धितो राख्न नमिल्ने व्यवस्थाले सयौँ विद्यार्थी मर्कामा : डिला संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले जग्गाको वर्गीकरण नगरी धितो राख्न नमिल्ने व्यवस्था गरिएकोप्रति आपत्ति जनाएकी छन् । उनले सरकारको यो कदमले वैदेशिक अध्ययनमा जाने तयारीमा रहेका सयौँ विद्यार्थी मर्कामा परेका बताइन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद संग्रौलाले सरकारको यो निर्णयका कारण कतिपय अभिभावकले स्वीकृत गराईसकेको ऋण रकम पनि निकासा हुन नसकेको बताइन्…