Logo

सरकारले किसानलाई पेन्सन दिने

काठमाडाैं । सरकारले किसानलाई पेन्सन दिने भएको छ । आर्थिक वर्ष २०७९-०८०को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले किसानलाई पेन्सन दिने योजना स्वरुप ‘किसानसँग सरकार’ कार्यक्रम ल्याइएको बताए । उनले किसान पेन्सन कार्यक्रम सुरु गर्नका लागि किसान हित कोष स्थपना गरिने पनि बताए । कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकममा सरकारले १० प्रतिशत थपिदिने…