Logo

काठमाडौंमा मेट्रो रेल सञ्चालनका लागि अध्ययन गरिने छ : राष्ट्रपति

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनक लागि विस्तृत अध्ययन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपत्यकामा मेट्रो रेलको विस्तृत अध्ययन गरिने बताएकी हुन् । यस्तै विराटनगर सुख्खा बन्दरगाहसम्म कार्गो रेल सञ्चाल गर्ने योजनासमेत राष्ट्रपति भण्डारीले सार्वजनिक गरेकी छिन् । यस्तै रुसुवागढी काठमाडौं रेलमार्गको…