Logo

साताको २ दिन बिदाले शेयर बजारलाई केही असर गर्दैन : अध्यक्ष पोखरेल

सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको यो निर्णयले कुन क्षेत्रमा कस्तो असर पर्ला भनेर अहिले चौतर्फी बहस भइरहेको छ । अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा भने यसले खासै असर नगर्ने नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउछिन्…