काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी टीभीएस टु ह्विलर्सको एक्चेन्ज मेलामा ग्राहकहरू आकर्षित छन् । नेपालको लागि टीभीएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा जारी मेला वैशाख ३ गतेसम्म जारी रहने आयोजकले जनाएको छ । जारी एक्स्चेन्ज मेलामा ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर घर…