काठमाण्डौ । महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका–५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ । आज चैत २५ गते शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा यस बैंकका सञ्चालक राहुल अग्रवाल र पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल गरेका छन् । शाखा उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधि, उद्योगी,…