Logo

नेपाल व्यापार एकिकृत रणनीति तयार पार्दै सरकार

सरकारले नेपाल व्यापार एकिकृत रणनीति, २०७९ को तर्जुमा गर्नका लागि सरोकारवाला तथा सर्वसाधारणबाट सुझाव आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल व्यापार एकिकृत रणनीति, २०७३ लाई पुनरावलोकन गरी अर्को पाँच वर्षको लागि रणनीति तर्जुमा कार्य प्रारम्भ गरेको हो। नयाँ रणनीति तर्जुमा गर्दा सुधारका नीतिगत तथा कार्यक्रमगत विषय लागू गर्न आवश्यक पर्ने वित्तीय…