सेञ्चुरी कमर्सियल बैंक सबै हिसाबमा ठूलो र मजबुद बैंक बनेको बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले बताएका छन् । श्रेष्ठले बैंकको एघारौं वार्षिकोत्सवलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । श्रेष्ठले ११ वर्ष अघि सरल बैंकिङ्ग सबैंका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसाबमा ठूलो…