Logo

नेपाल बैंकका कर्मचारी र ग्राहकहलाई बि.एण्ड बि हस्पिटलको सेवामा विशेष छुट

नेपाल बैंकका कर्मचारीहरु एवं ग्राहकहरुलाई काठमाडौं बि।एण्ड बि. हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच सोमबार यसबारे सम्झौता भएको हो । यस सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र क्युआर कोर्ड…