जनकपुरधाम । नेपाल सरकारले बोगिसहितका दुई वटा रेल खरिद गरेको झण्डै १७ महिनापछि कुर्था–जयनगर रेल सेवा नियमिति रुपमा संचालन सुरु भएको छ । आजदेखि नियमित संचालनमा आएका कुर्था– जयनगर रेल सेवा अहिले ड्राईरन अर्थात यात्रु बिना दैनिक एक पटक नियमित रुपमा संचालन गरिने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारतीय सरकारको रेल्वे कम्पनी केआरसीएलका डिजिएम इनायत हुसेनको…