काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७७ पैसा र बिक्री दर १२० रुपैयाँ ३७ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३३रुपैयाँ ३६ पैसा र बिक्री दर १३४ रुपैयाँ तीन पैसा छ ।…