जुम्ला । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । स्याउ कम फलेको खण्डमा आम्दानीको स्रोत नहुने भएकाले यतिबेलाको समयमा किसानहरु स्याउकामे स्याहारमा लागेका हुन् । चन्दननाथ नगरपालिका–५का स्याउ किसान सरोज शाहीले यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए । स्याउको बगैँचा समयमै व्यवस्थापन…