ज्योति लाइफ इन्स्योरेन्सले प्रस्तावित लाभांश परिमार्जन गरेको छ । माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले यसअघिको प्रस्तावित लाभांशलाई परिमार्जन गरेको हो । लाभांश परिमार्जन गरेसँगै इन्स्योरेन्सले सेयरधनीलाई १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । जुन अघिल्लो प्रस्तावित बोनसको तुलनामा बढी हो भने नगद घटी हो । यसअघि…