Logo

महालक्ष्मी विकास बैंकको खुद नाफा ३१.५५ प्रतिशतले वृद्धि

काठमाण्डौँ । महालक्ष्मी विकास बैंकको खुद नाफा ३१.५५ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पौष मसान्त सम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाउन सफल भएको छ भने गत वर्षको यही अवधिको तुलनामा ३१.५५ प्रतिशतले बृद्धि भएको हो । समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड तथा कर्जा ४० अर्ब पुगेको…