कुमारी बैंक लिमिटेडले ७ हजार १०३ कित्ता संस्थापक शेयर पुस १९ गते सोमवारदेखि लिलामीमा ल्याएको छ । बैंकले रिता श्रेष्ठको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय, टंगाल, काठमाडौं र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको केन्द्रिय कार्यालय…