फरवार्ड माइक्रोफाइनान्सले ३० पुसमा वार्षिक साधारणसभा बोलाएको छ । माइक्रोफाइनान्सले सेयरधनीलाई वितरण गर्ने ४२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न फरवार्डले बिहान ११ बजे होटल न्यू इरा, बुटवल रुपन्दहीमा ११ औं वार्षिक साधारणसभा आह्वान गरेको हो । सभामा गत वर्षको नाफाबाट ३५ प्रतिशत बोनस सेयर र सात प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । अन्य कुनै…