Logo

सूर्योदय लघुवित्तले बोलायो साधारणसभा, वोमीसँगकाे मर्ज प्रमुख एजेन्डा

सूर्योदय लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारणसभा १६ पुसमा बोलाएको छ । संस्थाले लाभांश प्रस्ताव पारित गर्न सयपत्री पार्टी प्यालेस गुडिखोला, पुतलीबजार नगरपालिका स्याङ्जामा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभामा कम्पनीले २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाहलगायत विषयमा छलफल…