काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीकाे मुल्यमा सामान्य वृिद्धि भएकाे छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु २ सय ले बढेर रु ९३ हजार ९ सय कायम भएकाे छ । आइतबार सुन प्रतितोला रु ९३ हजार ७ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याकं अनुसार तेजाबी सुनको आजको मूल्य…