सिभिल सहकारी र सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ गायब भएका छन् । साढे चार बर्षदेखि ३२ सय सर्वसाधारण बचतकर्ताको ७ अर्ब बढी रकम डुबाएर इच्छाराज गायब भएका छन् । सिभिल सहकारी काठमाडौंको कालीमाटीस्थित सोल्टीमोडमा छ तर इच्छाराज गायब गायब छन् । सर्वसाधारण बचतकर्ताले खाईनखाई जम्मा गरेको सात अर्ब बढी रकम लिनका लागि धाएको साढे चार…