नेपाल राष्ट्र बैंकमा आजदेखि दुई जना डेपुटी गभर्नरको पद खाली हुँदैछ । डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ आफ्नो कार्यकाल सकेर आज बिदा भएपछि उनीहरुका ठाउँमा दुई जना डेपुटी गभर्नरको पद खाली भएको छ । उक्त पदका लागि १७ जना कार्यकारी निर्देशकहरुको प्रतिस्पर्धा छ । उक्त प्रतिस्पर्धामा गभर्नर महाप्रसाद अधिकारीले चार जनाको नाम सिफारिस…