गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले १३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७१०५ प्रतिशत गरि कुल १४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल…