Logo

शेयर बजार परिपक्क बन्दै, कस्तो रह्यो त आजको कारोबार समय?

सेयर बजार परिपक्क बन्दै गइरहेको छ । खरिदबिक्री र नेप्से सूचक दुवैले लगानीकर्तालाई उत्साहित बनाउने काम गरेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता हुनुलाई सेयर बजार माथि लाग्नुको प्रमुख कारण हो । विश्लेषकहरुका अनुसार सेयर बजारको पछिल्ला दिनहरुको कारोबार निकै परिपक्क देखिएको छ । खरिदबिक्रीमा राम्रो माहोल बनेको छ । नेप्से सूचक सुस्त र क्रमशः…