लकडाउनमा बन्द रहेको शेयर बजार सञ्चालन गर्न माग गर्दै सर्वोच्च अदालतमा सार्वजनीक सरोकारको रिट दर्ता भएको छ । अधिवक्ताद्वय हरिप्रसाद दाहाल र रपीश पोखरेलले शेयर बजार बन्दसँगै नागरिकको सम्पत्ति सम्बन्धी मौलिक हक कुण्ठित भएको भन्दै शेयर बजार सुचारु गर्न आवश्यक छ भन्दै रिट दर्ता गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, धितो…