Logo

नेपाली कागजका उद्योग माग उच्च, जनशक्तिको अभाव कमसल सामानको प्रयोग हुदै

भोजराज भण्डारी, काठमाडौँ ३ बैशाख, २०७२ नारायण खड्काले हाते नेपाली कागज व्यवसाय सञ्चालन गरेको प्रन्ध वर्ष भयो। कुनै एक समयमा उनको हात कागजको व्यवसायमा काम गर्नेको संख्या दश बाह्र जना हुने गर्दथे तर अहिले खड्कालाई कागज उद्योग नै बन्द गर्नुपर्ने होकि भन्ने भयले सताउन थालेको बताउछन् । अर्का उद्योगी प्रेम कुमार पनि काम गर्ने जनशक्तिको…