Logo

दीपक खड्कामाथि अख्तियारको कडा अनुसन्धान, एक अर्बभन्दा बढी सम्पत्तिको स्रोत शंकास्पद

काठमाडौं । दीपक खड्काविरुद्धको अनुसन्धानमा एकपछि अर्को नयाँ तथ्य खुल्दै गएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग हुँदै अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीमाथि गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी कसुरमा विस्तृत छानबिन अघि बढाएका छन्। अनुसन्धान स्रोतका अनुसार खड्कासँग एक अर्ब रुपैयाँभन्दा बढी बराबरको सम्पत्ति फेला परेको छ । तर, त्यसको ठूलो हिस्सा…