Logo

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा, ग्यास र डिजेलमा उच्च नोक्सानी

काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पछिल्लो १५ दिनमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा बेहोर्नु परेको जनाएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि नेपालमा सोहीअनुसार बिक्री मूल्य समायोजन नहुँदा घाटा बेहोर्नु परेको हो। विवरणअनुसार डिजेलमा प्रतिलिटर ८७.९९ पैसा र खाना पकाउने…