Logo

एलजी इलेकट्रोनिक्सद्वारा ‘एलजी इनोफेस्ट २०२६ एपीएसी’मा एसियाका लागि नवप्रवर्तन र वृद्धि रणनीति प्रदर्शन

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स (एलजी) ले बुसान, कोरियामा अप्रिल ७–१० सम्म आयोजित LG InnoFest 2026 APAC मा आफ्ना नयाँ उत्पादनहरू र क्षेत्रविशेष समाधानहरू प्रदर्शन गर्दैछ। यो कार्यक्रम एलजीको २०२६ इनोफेस्ट श्रृंखलाको भव्य समापन हो, जसमा एशिया–प्रशान्त क्षेत्रका करिब २० देशका २०० भन्दा बढी प्रमुख साझेदार तथा मिडिया प्रतिनिधिहरू सहभागी छन्। “Innovation, Forward Together” भन्ने मुख्य विषयसहित…