Logo

तोलामा ४ हजार ३ सयले घट्यो सुन, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ९९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी…