Logo

बुद्धभूमि हाइड्रोपावरको १००% हकप्रद सेयर खुला, पूँजी ८० करोड पुग्ने

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ले चैत २२ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको अनुपातमा १:१ को दरमा हकप्रद सेयर जारी गरेको हो। यसअनुसार १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता सेयर निष्काशन गरिएको छ, जसको कुल मूल्य ४० करोड रुपैयाँ बराबर हुन्छ। हकप्रद निष्काशनका…