काठमाडौं । वैदेशिक रोजगार विभागले श्रमिक ठगीमा संलग्न ३५२ जना म्यानपावर व्यवसायी तथा सम्बन्धित कर्मचारीहरूको नाम, ठेगाना र ठगी रकम सार्वजनिक गरेको छ। विदेश पठाइदिने प्रलोभनमा हजारौं रुपैयाँ असुलेर श्रमिकलाई अलपत्र पार्ने, झुटा आश्वासन दिने, नक्कली सम्झौता गराउने र विभिन्न शीर्षकमा रकम उठाएर ठगी गर्ने म्यानपावर व्यवसायीहरूविरुद्ध उजुरी परेपछि विभागले प्रारम्भिक अनुसन्धान सम्पन्न गरेर सूची…