Logo

नेप्सेमा सोलु हाइड्रोको १० करोड कित्ता सेयर सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोलु हाइड्रोपावरको १० करोड कित्ता सेयर सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारणमा वितरण गरेको २ करोड कित्ता र संस्थापक सेयरधनीले लगानी गरेको ८ करोड कित्ता गरी १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसँगको ओपनिङ रेञ्ज दिएको छ। सोही रेञ्जका आधारमा आगामी आइतबार…