काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ६ सय रुपैयाँले नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाला सुनको मूल्य ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको…