काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव नरहेको स्पष्ट पारेको छ। बजारमा ग्यासको अभाव भएको भन्दै गुनासो आएपछि सोमबार एक विज्ञप्ति जारी गर्दै निगमले आपूर्ति प्रणाली सामान्य रहेको जनाएको हो। आसन्न निर्वाचन र बजारको मागलाई मध्यनजर गर्दै निगमले फेब्रुअरी महिनाका लागि साविकको कोटामा २ हजार मेट्रिक टन ग्यास…