Logo

प्राइम टाइल्सलाई एनएस प्रमाणपत्र

काठमाडौं । प्राइम टाइल्सले नेपाल सरकार अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएस ६१७ अनुसारको एनएस प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै कम्पनी नेपालको वाल  र फ्लोर टायल क्षेत्रमा पहिलो तथा हालसम्मकै एक मात्र एन एस सर्टिफाइड टायल कम्पनी बनेको जनाइएको छ। यस प्रमाणपत्रले प्राइम टाइल्सका उत्पादनहरू राष्ट्रियगुणस्तर मापदण्डअनुसार परीक्षण, प्रमाणीकरण र स्वीकृत भएको औपचारिक पुष्टि…