Logo

हुस्सु र कुहिरोका कारण काठमाडौँसहित विभिन्न विमानस्थलमा उडान ठप्प

काठमाडौं । बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोका कारण काठमाडौँलगायत देशका विभिन्न विमानस्थलमा उडान प्रभावित भएको छ । बुद्ध एयरका अनुसार काठमाडौँ, विराटनगर, राजविराज, नेपालगन्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलबाट हालसम्म उडान सुरु हुन सकेको छैन । विमानस्थल स्रोतकाअनुसार मौसममा क्रमिक सुधार आएपछि उडान तथा अवतरण पुनः सुरु गरिनेछ । हुस्सु र कुहिरोका कारण यात्रुहरूलाई…