Logo

इटहरी शाखामा बैंक कर्मचारीमाथि अभद्र व्यवहार, एनआईसी एशियाको गम्भीर ध्यानाकर्षण

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले इटहरी शाखामा बैंक कर्मचारीमाथि भएको अभद्र व्यवहार र अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। बैंकका अनुसार योजनाबद्ध मनसायसहित शाखा कार्यालयमा प्रवेश गरी कर्मचारीमाथि गालीगलौज गर्नुका साथै अवाञ्छित गतिविधि गरिएको घटनाले समग्र बैंकिङ क्षेत्रको सुरक्षामै प्रश्न उठाएको छ। बैंकले जारी गरेको विज्ञप्तिमा बैंकजस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह हुने संस्थाभित्र…