Logo

अमेरिकामा ७७ वस्तु निर्यात गर्दा आजदेखि २६ प्रतिशतसम्म कर

काठमाडौं । २०७२ भूकम्पछि अमेरिकाले नेपाली उत्पादनलाई बजार पहुँच दिन उपलब्ध गराउँदै आएको कर छुट सुविधाको सम्झौता आजदेखि अन्त्य भएको छ । नेपालले अमेरिकामा ७७ वस्तु निर्यात गर्दा कर छुट सुविधा पाउँदै आएको थियो । कर छुट सुविधा अन्त्यसँगै अबदेखि अमेरिकामा नेपाली वस्तु निर्यात गर्दा २६ प्रतिशतसम्म कर तिर्नुपर्नेछ । अमेरिकाले सन् २०१५ देखि अमेरिकाले…