Logo

जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित क्षेत्र कृषि हो, अन्तर्राष्ट्रिय समुदायले नेपाललाई सहयोग गर्नुपर्छ: मन्त्री परियार (अन्तर्वार्ता)

काठमाडाैं । कृषि क्षेत्र, ग्रामीण विकास र समावेशिता लगायतका क्षेत्रमा काम गरेका डा. मदन परियार यतिबेला अन्तरिम सरकारमा कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारीमा छन् । वरिष्ठ जलवायु तथा कृषिविज्ञका रुपमा समेत परिचय बनाएका डा. परियारले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना पूरा भएको छ । यसै सिलसिलामा हालसम्मको प्रगति र भावी कार्ययोजनालगायतका विषयमा नेपाल न्यूज…