Logo

सीजीले नेपालमा पहिलोपटक सार्वजनिक गर्‍यो एआई-सञ्चालित एयर फ्रायर

काठमाडाैं । सीजीले आफ्नो घरायसी उपकरण ब्रान्डअन्तर्गत नेपालकै पहिलो एआई–सञ्चालित एयर फ्रायर औपचारिक रूपमा सार्वजनिक गरेको छ । आधुनिक नेपाली भान्साको सुविधा, समय बचत र स्वास्थ्यलाई ध्यानमा राख्दै कम्पनीले 'सीजी मिडिया स्मार्ट एयर फ्रायर मोडेल' सार्वजनिक गरेको हो । सीजीएमआरएएफ८एलएआई मोडेलको यस एयर फ्रायरले घरेलु पकवान् प्रविधिलाई नयाँ युगमा प्रवेश गराएको कम्पनीको दाबी छ ।…