Logo

विद्युत् बक्यौता विवादले फेरि चर्कियो उद्योगी–प्राधिकरण द्वन्द्व

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका उद्योगहरूलाई बक्यौता नतिरेको भन्दै लाइन काट्न थालेपछि प्राधिकरण र उद्योगीबीचको विवाद फेरि चर्किएको छ । जगदम्बा स्टील, शिवम् सिमेन्ट, अर्घाखाँची सिमेन्टसहितका ठूला उद्योगको लाइन काटिएको छ। प्राधिकरणका अनुसार ती उद्योगहरूमाथि अर्बौं रुपैयाँ बक्यौता बाँकी छ । तर, उद्योगीहरूले भने प्राधिकरणले समय अनुसारको बिल प्रमाण…