काठमाडौं । डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा सक्रिय कम्पनी डिशहोमले नेपालको चर्चित र लोकप्रिय रेस्टुरेन्ट ब्रान्ड ‘डल्ले’सँग नयाँ साझेदारीको घोषणा गरेको छ । यस सहकार्यअन्तर्गत डिशहोमले हालै सुरु गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रममार्फत ग्राहकहरूले अब डल्लेका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउने भएका छन् । कम्पनीकाअनुसार यस साझेदारीमार्फत डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका सबै आउटलेटमा…