Logo

प्रभु बैंक तथा मार्फा प्यालेस होटलबीच विशेष छुट सम्झौता

पोखरा । प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा नं. २ मार्फास्थित मार्फा प्यालेस होटलबीच व्यावसायिक साझेदारीको लागि एक कार्यक्रमकाबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहकाबीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका…