Logo

स्वस्तिमा खड्का पुनः ‘ईसेवा मनि ट्रान्सफर’को ब्रान्ड फेस नियुक्त

काठमाडाैं । ई-सेवा मनि ट्रान्सफरले चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई पुनःआफ्नो ब्रान्ड फेसको रूपमा नियुक्त गरेको घोषणा गरेको छ। यस साझेदारीमार्फत कम्पनीले सुरक्षित, भरपर्दो र औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने प्रतिवद्धता जनाएको छ। स्वस्तिमा खड्का ई-सेवा मनि ट्रान्सफरसँग सुरुवातकालदेखि नै आवद्ध रही आएकी छन्।उनले नेपाल भित्रका विभिन्न स्थानहरूदेखि विदेशसम्म यात्रा गर्दै सेवाग्राहीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै औपचारिक रेमिट्यान्सको…