काठमाडौं । नेपाल टेलिकमको नाफा करिब ५७ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा जम्मा २ अर्ब ६६ करोडमा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ६ अर्ब २३ करोड थियो । कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष…