Logo

मुद्दति निक्षेपमा करिब ३ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्तावका लागि आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २ अर्ब ९२ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको २ अर्ब ९२ करोड ६३ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो । यसका लागि साउन १४ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ…