Logo

रु. ५० दरका नयाँ नोट छाप्न राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान

काठमाडाैं । नेपाल राष्ट्र बैंकले रु. ५० रुपैयाँ दरका नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरेको छ । बैंकले ४२ करोड बराबरको रु.५० रुपैयाँ दरका ८४ लाख थान नयाँ नोट छाप्न बोलपत्र आह्वान गरेको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै पूर्वयोग्यता सेक्युरिटी प्रिन्टरहरूबाट बोलपत्र मागेको छ । अन्तर्राष्ट्रिय…