Logo

सीजी इलेक्ट्रोनिक्सद्वारा क्यूएलईडी काराओके टेलिभिजन सार्वजनिक

काठमाडौं । चौधरी समूहअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले सीजी मिरिडिया ५५ इन्चको काराओके क्यूएलईडी टिभी सार्वजनिक गरेको छ । नेपाली बजारमा पहिलोपटक डिस्प्ले विथ बिल्ट इन काराओके इन्टरनेन्टमेन्ट एकैसाथ ल्याएको छ । सीजी इलेक्ट्रोनिक्सले 'लेभल अप' अभियानअन्तर्गत सार्वजनिक गरेको उक्त उत्पादनलाई कम्पनीले नेपाली मनोरञ्जन संस्कृतिमा नयाँ अध्यायको रूपमा प्रस्तुत गरेको छ । 'सेक्रेट रकस्टार अब तपाईंको घरमै'…