Logo

सिम्रिक एयरले प्रिमियममा आइपीओ जारी गर्ने

काठमाडौं । सिम्रिक एयर लिमिटेडले असार २५ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा साँझ ५ बजे सुरु हुनेछ । सभामा कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने साथै, कम्पनीले बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पेश गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल…