Logo

संस्थापक सेयर बिक्री गर्दै प्रभु बैंक र छिमेक लघुवित्त

काठमाडाैं । प्रभु बैंक लिमिटेड र छिमेक लधुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुल्ला गरेका छन् । प्रभु बैंक लिमिटेडको ९ हजार ८८२ कित्ता सेयर र छिमेक लघुवित्त वित्तिय संस्थाको २ लाख ४४ हजार ४८० कित्ता सेयर बिक्रीका लागी आज बाट सिलबन्दी बोलपत्र खुला गरेको हो । कम्पनीले बोलकबोल माध्यम बाट प्रभु बैंकको सेयरको…