काठमाडौं । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘बिना ट्रबल पैसा डबल’ अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत अफर अवधिभर इसेवाबाट बैंक खातामा रकम ट्रान्सफर गर्ने दैनिक २ जना भाग्यशाली प्रयोगकर्ताहरूले रु. ५००० सम्मको डबल क्यासब्याक जित्न सक्ने कम्पनीको भनाइ छ । साथै, अफर समाप्तिसँगै थप २ जना भाग्यमानी…